दिल्ली क्यापिटल्सको कप्तानी अक्षर पटेलले गर्ने
चैत १, २०८१ शुक्रबार
काठमाडाैं - सरकारले कृषकको उखु तत्काल खरिद गर्ने बाध्यकारी कानुनको व्यवस्था गर्ने भएको छ ।
प्रधानमन्त्री केपी ओलीले उखु कृषकलाई राहत दिन सरकारले उखु तत्काल खरिद हुने गरी बाध्यकारी कानुनको व्यवस्था गर्ने बताउनु भएको हो ।
उहाँले शुक्रबार साँझ आफ्नै सरकारी निवास बालुवाटारमा उखु कृषकहरुलाई मारमा पर्न नदिन तत्कालका लागि उखु आयातमा प्रतिबन्ध लगाउने आश्वासन पनि दिनुभयो । नेपालमा उखु भएसम्म बाहिरबाट आयात गर्न नपाउने व्यवस्था पनि सरकारले गर्ने प्रधानमन्त्री ओलीको भनाई छ ।
प्रधानमन्त्री ओलीले सरकारले उखु किसानहरुलाई अनुदानसहितको व्यवस्था गर्दै आएको पनि स्मरण गराउनु भयो । उहाँले अन्तराष्ट्रिय बजारमा उखुको मूल्य घटेकाले नेपालमा पनि त्यसको प्रभाव पर्न गएको पनि स्पष्ट पार्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
राज
Sept. 7, 2018, 9:02 p.m.उखुु मात्रै होइन कि अरु जुनसुकै उत्पादनले भ्याएसम्म नेपालकै उत्पादनको प्रयोग गर्ने कानुनको व्यवस्था गर्दा झनै राम्रो हुने थियो कि ।