च्याम्पियन्स लिग 'ड्र' : पीएसजीले रियल मड्रिड र युनाइटेडले एट्लेटिकोसँग खेल्ने

 मंसिर २७, २०७८ सोमबार २०:९:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – यूईएफए च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को तालिका सार्वजनिक भएको छ । आज सार्वजनिक भएको तालिकाअनुसार साल्जवर्गले बार्यन म्युनिखसँग खेल्नेछ । म्यानचेस्टर सिटीले स्पोर्टिङसँग, बेन्फिकाले अजाक्ससँग र चेल्सीले लिलसँग खेल्नेछ । 

यस्तै एट्लेटिको मड्रिडले म्यानचेस्टर युनाइटेडसँग खेल्नेछ । यस्तै भिल्ला रियलले युभेन्ट्ससँग, इन्टर मिलान र लिभरपुल तथा पेरिस सेन्ट जर्मेइन (पीएसजी) र रियल मड्रिडबीच खेल हुनेछ । 

यसअघि दिउँसो भएको 'ड्र' प्राविधिक त्रुटिका कारण रद्द गरिएको थियो । 

यस्ताे छ तालिका–

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया