स्पेनिस ला लिगामा भ्यालेन्सियाले लेभान्टेलाई हरायो

 पुष ६, २०७८ मंगलबार ८:४२:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - स्पेनिस ला लिगामा भ्यालेन्सियाले लेभान्टेलाई हराएको छ ।

आज बिहान भएको खेलमा भ्यालेन्सियाले लेभान्टेलाई ४–३ गोलले हराएको हो । लेभान्टेले दुई गोलको अग्रता जोगाउन सकेन । भ्यालेन्सियाले पछिल्ला पाँच खेलमा निरन्तर जित निकालेको छ । लिगमा १८ खेलमा २८ अङ्कका साथ भ्यालेन्सिया सातौँ स्थानमा छ ।

रियल मड्रिड ४३ अङ्कका साथ शीर्ष स्थानमा छ भने लेभान्टे ८ अङ्कका साथ पुछारमा छ ।

अन्तिम अपडेट: असार १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया