'ए' डिभिजन लिग : मनाङलाई हराउँदै मच्छिन्द्र शीर्ष स्थानमा

 पुस १०, २०७८ शनिबार १९:३०:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – मनाङ मर्स्याङ्दी क्लबलाई हराउँदै मच्छिन्द्र क्लब सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको शीर्ष स्थानमा पुगेको छ ।

दशरथ रंगशालामा आज भएको खेलमा मनाङलाई १–० गोलले हराउँदै मच्छिन्द्र शीर्ष स्थानमा पुगेको हो । निकै रोमाञ्चक खेलमा  मच्छिन्द्रलाई जिताउन सुनिल बलले निर्णायक गोल गरे ।

आजको जितसँगै मच्छिन्द्रको ६ खेलमा १४ अंक भएको छ । मनाङ भने १३ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया