एसिया कप यु–१९ : श्रीलङ्काले दियाे नेपाललाई ३ सय २३ रनकाे लक्ष्य, २ खेलाडीकाे शतक

 पुष ११, २०७८ आइतबार १५:७:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – १९ वर्षमुनिको एसिया कप क्रिकेटमा श्रीलङ्कासँगको खेल जित्न नेपालले तीन सय २३ रनको लक्ष्य पाएको छ ।

यूएईको शारजाहमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलङ्काले ५० ओभरमा चार विकेट गुमाएर तीन सय २२ रन बनायो । उसका लागि सदिशा राजापाक्षेले एक सय ३१ र चमिन्दु विक्रमासिङ्घेले एक सय ११ रन बनाए । नेपालका मोहम्मद अदिलले दुई तथा देव खनाल र विवेक यादवले एक/एक विकेट लिए । 

यसअघि पहिलो खेलमा नेपाल बङ्गलादेशसँग एक सय ५४ रनले पराजित भएको थियो । 

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया