मनाङ मर्स्याङ्दी क्लब ए डिभिजन लिगको शीर्ष स्थानमा

 पुस १७, २०७८ शनिबार १६:३५:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – ब्रिगेड ब्वाइज क्लबलाई हराउँदै मनाङ मर्स्याङ्दी क्लब शहीद स्मारक डिभिजन लिग फुटबलको शीर्ष स्थानमा पुगेको छ ।

आज पोखरा रंगशालामा भएको खेलमा मनाङले ब्रिगेड ब्वाइजलाई १–० गोलले हरायो । मनाङको लागि पहिलो हाफको इन्जुरी समयमा कप्तान अञ्जन विष्टले गोल गरे । मनाङले पाएको पेनाल्टी शिशिर लेखीले सदुपयोग गर्न सकेनन् । जितसँगै मनाङ सात खेलमा १६ अंकसहित शीर्ष स्थानमा पुगको छ । एक खेल कम खेलेको मछिन्द्र क्लबको १४ अंक छ । ब्रिगेड पाँच अंकसहित १२ औँ स्थानमा छ । 

 

अन्तिम अपडेट: बैशाख १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया