पहाडी भेगका एक, दुई ठाउँमा सामान्य वर्षाको सम्भावना
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता यसपालि टी–२० फर्म्याटमा हुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज बिहीवार खेलकाे तालिका सार्वजनिक गर्दै आउँदाे फेब्रुअरीमा ओमानमा हुने आईसीसी टी–२० विश्व कप ग्लोबल छनोट 'ए' लाई मध्यनजर गर्दै पीएम कप टी–२० फर्म्याटमा हुने जनाएको छ । यसअघिका चार वटै संस्करण एकदिवसीय फर्म्याटमा भएकाे थियाे ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को स्वीकृतिपछि प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता टी–२० फर्म्याटमा सञ्चालन हुने भएको हाे ।
प्रतियाेगिताकाे समूह 'ए' मा त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, सुदूरपश्चिम प्रदेश र प्रदेश १ रहेका छन् । समूह 'बी' मा नेपाल एपीएफ क्लब, प्रदेश २, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश रहेका छन् ।
यही पुस २६ देखि सुरु हुने प्रतियाेगिता माघ ५ सम्म चल्नेछ ।
यस्ताे छ खेल तालिका–
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।