नेपाल र मरिससबीचकाे खेल हेर्न ५ सय र १ हजार रुपैयाँकाे टिकट

 माघ ११, २०७८ मंगलबार १९:३:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – मरिसससँग हुने मैत्रीपूर्ण फुटबल खेलका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले टिकटको मूल्य सार्वजनिक गरेको छ ।

दशरथ रङ्गशालामा हुने खेलका लागि भीआईपी प्यारापिटतर्फ एक हजार र साधारण प्यारापिटतर्फ पाँच सय रुपैयाँ शुल्क तोकिएको एन्फाले जनाएको छ । कोरोना महामारीको जोखिमलाई ध्यान दिएर रङ्गशालाको क्षमताको एक तिहाइ मात्रै दर्शकलाई प्रवेश अनुमति दिइनेछ । दर्शकले अनिवार्य पूर्ण मात्रा खोप लगाएको र स्वास्थ्य मापदण्ड पालना गरेको हुनुपर्नेछ ।

नेपाल र मरिससबीच १५ गते शनिवार र १८ गते मङ्गलवार मैत्रीपूर्ण खेल हुँदैछ । 

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Keshav

    Jan. 25, 2022, 10:12 p.m.

    खेल कुन ठाउँमा हुँदै छ त्यो पनि लेख्नुनी समाचार लेख्ने क्रममा

  •  0 Reply

तपाईको प्रतिक्रिया