सत्यमाेहन जाेशीकाे छातीमा निमाेनिया सङ्क्रमण

 माघ २५, २०७८ मंगलबार १९:२९:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – स्वास्थ्यमा समस्या देखिएर किस्ट अस्पतालमा भर्ना हुनुभएका संस्कृतिविद् सत्यमोहन जोशीको छातीमा निमोनियाको सङ्क्रमण देखिएको छ । छातीमा निमोनिया सङ्क्रमण देखिएकाले एन्टिबायोटिक सुरु गरिएको अस्पतालले प्रेस विज्ञप्ति निकालेर जानकारी गराएको छ ।  

जाेशीलाई हिजाे साेमवार राति किस्ट अस्पतालमा भर्ना गरिएको हो । उहाँको पीसीआर परीक्षणका लागि स्वाब जाँच गर्न पठाइएको अस्पतालका निर्देशक प्राध्यापक डाक्टर सुरज बज्राचार्यले जानकारी दिनुभयो ।  

अहिले जाेशीकाे स्वास्थ्य अवस्था सुधार हुँदै गएकाे देखिएकाे अस्पतालले जनाएको छ । 

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया