अन्तिम समयमा आत्मघाती गोल : एट्लेटिको बिल्वाओ पराजित

 फागुन ३, २०७८ मंगलबार ७:३७:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अन्तिम समयमा आत्मघाती गोल गरेपछि स्पेनिस ला लिगामा एट्लेटिकाे बिल्वाओ पराजित भएको छ । बिल्वाओ घरेलु टोली रियल मलोर्कासँग ३–२ गोलले पराजित भएको हो ।

मलोर्काको जितमा साल्भा सेभिल्ला र एन्जल रोड्रिग्वेजले एक/एक गोल गरे ।

त्यस्तै बिल्वाओका राहुल गार्सिया र एलेक्स बेरेनगुएरले एक/एक गोल गरे । खेल सकिन दुई मिनेटमा बाँकी रहँदा गोलरक्षक युनाइ सिमोनले आत्मघाती गोल गरेपछि बिल्वाओ पराजित भयो । यो हारसँगै बिल्वाओ २४ खेलबाट ३४ अङ्क जोडेर अङ्कतालिकाको आठौँ स्थानमा रहेको छ ।

मलोर्का २३ खेलबाट २६ अङ्क जोडेर १५औँ स्थानमा छ ।
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया