माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु

 फागुन २०, २०७८ शुक्रबार १३:४२:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक एक बजेपछि सुरु भएको हो ।

राष्ट्रिय सभा गृहमा सुरू भएको बैठक तीन दिनसम्म चल्नेछ । आज पहिलो दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले धारणा राख्ने कार्यक्रम छ । बैठकको प्रमुख एजेण्डा पदाधिकारी चयन रहेको छ ।

बैठकमा एमसीसी सम्झौताबारेमा पनि छलफल हुने नेताहरुले बताएका छन् । एमसीसी सम्झौतामा नेता श्रेष्ठ पक्षधरले असन्तुष्टि जनाएका छन् । एमसीसीका विषयमा श्रेष्ठ पक्षधरले छुट्टै छलफल पनि गरिसकेका छन् ।  

अन्तिम अपडेट: बैशाख १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया