मुस्ताङमा स्याउ भण्डारणका लागि चिस्यान गृह प्रभावकारी बन्दै
पुस १, २०८१ सोमबार
काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णालीले सुदूरपश्चिमलाई एक सय दुई रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा समूह चरणको अन्तिम खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा एक सय एक रन बनाएर अल आउट भयो ।
कर्णालीका जिसन मक्सुदले सर्वाधिक ३० रन बनाए । यस्तै विलियम बोसिस्टोले १६ र बाबर हयातले १३ रन जोडे । सुदूरपश्चिमका हर्मित सिंहले तीन विकेट लिए । यस्तै स्कट कुज्जेलेजन र कप्तान दिपेन्द्र सिंंह ऐरिले समान दुई विकेट लिए । केहीबेरमा सुदूरपश्चिमले जवाफी व्याटिङ गर्दैछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।