भारतमा डुङ्गा दुर्घटना हुँदा १३ जनाको ज्यान गयो
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै - काठमाण्डौको वसन्तपुरमा गाडिएको चीर ढालेर टुँडिखेलमा दहन गरिएको छ । यसपटक बिहान चार बजेर २७ मिनेटको साइतमा वसन्तपुरमा गाडिएको चीर ढालिएको हो ।
चीर ढालेसँगै त्यसमा टाँगिएका कपडा खोसाखोस भएको थियो । फागु पूर्णिमा मनाएसँगै हर्षबढाइँ गरेर चीर ढालेपछि त्यसलाई बोकेर हनुमानढोका, इन्द्रचोक, न्युरोड हुँदै टुँडिखेल लगेर जलाइएको छ । चीर ठड्याएकसँगै फागु अर्थात् होली पर्व सुरु हुने र चीरको दहनसँगै सम्पन्न हुने पौराणिक मान्यता छ ।
काठमाण्डौको हरेक सांस्कृतिक परम्परा र जात्रामा विशेष पोसाकसहितको गुर्जुको पल्टन उपस्थित हुन्छन् । चीर दहन गर्ने दिन टुँडिखेलको मध्य भागमा रहेको रुखमा गुरुमापा राक्षसलाई भोज खुवाउने चलन समेत छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।