त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलामा नेपालले आज मलेसियासँग खेल्दै

 चैत १९, २०७८ शनिबार ८:२१:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलामा नेपालले आज मलेसियासँग खेल्दै छ । खेल दिउँसो साढे १२ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ ।

नेपाल लगातार तीन खेल जित्दै फाइनल पुगिसकेको छ । नेपाल ६ अंकसहित शीर्ष स्थानमा छ भने समान २–२ अंक रहेका पपुवा न्यूगिनी पिएनजी दोस्रो स्थानमा र मलेसिया तेस्रो स्थानमा छ । आजको खेल जिते मलेसिया चार अङ्कसहित फाइनलमा पुग्नेछ भने  पराजित भएमा पीएनजी फाइनलमा पुग्नेछ । 

अन्तिम अपडेट: असार १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया