ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
काठमाण्डौ – एकदिवसीय महिला विश्व कप क्रिकेटको उपाधि अस्ट्रेलियाले जितेको छ । न्युजिल्यान्डको क्राइसचर्चमा इङ्ग्ल्यान्डलाई ७१ रनले हराउँदै अस्ट्रेलियाले सातौँ पटक विश्व कपको उपाधि जितेको हो ।
अस्ट्रेलियाले दिएको तीन सय ५७ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड ४३ ओभर चार बलमा दुई सय ८५ रन बनाउँदा अलआउट भयो । इङ्ल्यान्डकी न्याट स्किभर एक सय ४८ रनमा नटआउट रहिन् । बलिङतर्फ अस्ट्रेलियाकी जेस जोनासेन र अलाङ किङले तीन÷तीन विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले अल्यासा हेइलीको एक सय ७०, रचइल हेयनसको ६८ र बेथ मुनीको ६२ रन मद्दतमा तीन सय ५६ रन बनाएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।