एएफसी फुटसल एसियन कप छनोटमा नेपालले आज ताजिकिस्तानसँग खेल्दै

 चैत २८, २०७८ सोमबार ८:३७:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एएफसी फुटसल एसियन कप छनोटमा नेपालले आज ताजिकिस्तानसँग खेल्दै छ ।

खेल नेपाली समय अनुसार बिहान पौने ११ बजे  किर्गिस्तानको विश्केकमा रहेको गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा हुनेछ ।

नेपाल आज पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा नेपाल उज्बेकिस्तानसँग ५–१ गोल अन्तरले पराजित भएको थियो ।

नेपालले अन्तिम खेल भोलि अफगानिस्तानसँग खेल्नेछ । 
 

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया