नेपाल ताजिकिस्तानसँग ११–१ ले पराजित

 चैत २८, २०७८ सोमबार १४:५४:८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपालले एएफसी फुटसल एसियन कप छनोटमा लगातार दोस्रो हार बेहाेरेकाे छ । 

किर्गिस्तानको बिश्केकमा आज साेमवार भएकाे खेलमा नेपालले ताजिकिस्तानसँग ११–१ गाेलकाे फराकिलाे हार बेहाेरेकाे हाे । याे खेलमा नेपालले सुरुवाती अग्रता बनाए पनि फराकिलाे हार बेहाेरेकाे हाे । पहिलो हाफ एक–एक गोलको बराबरीमा सकिए पनि ताजिकिस्तानले १० गाेल नै दोस्रो हाफमा गर्‍याे । 

यसअघि उज्वेकिस्तानसँगकाे पहिलाे खेलमा नेपाल पाँच–एक गोल अन्तरले पराजित भएको थियो । आजकाे हारसँगै नेपाल समूह चरणबाट बाहिरिएकाे छ । अबि नेपालले अन्तिम खेलमा भोलि मङ्गलवार अफगानिस्तानसँग खेल्ने छ । 

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया