१० दिनपछि सर्‍याे 'सी' डिभिजन लिग

 चैत २८, २०७८ सोमबार १८:३४:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शहीद स्मारक 'सी' डिभिजन लिग फुटबल निर्धारित मितिभन्दा १० दिन पछाडि सरेको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आज साेमवार एक विज्ञप्ति निकालेर 'सी' डिभिजन लिग निर्धारित मितिभन्दा १० दिन पछाडि सरेको जनाएको हो । लिग अब २०७९ वैशाख ९ गतेदेखि सुरु हुनेछ ।  

यसअघि २०७८ चैत २९ गतेदेखि लिग सुरु हुने तालिका रहेको थियो । एन्फाले प्राविधिक कारणले  लिग सार्नुपरेको जनाएको छ । 

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया