हमासद्वारा आज रिहा हुने तीन जना इजरायली बन्धकको परिवारलाई खबर
माघ १९, २०८१ शनिबार
काठमाण्डाै - संस्कृतिविद् सत्यमोहन जोशी अस्पताल भर्ना हुनुभएको छ ।
मुत्र प्रणालीमा सङ्क्रमण र मुटुको चालमा गडबडी देखिएकोले उहाँलाई किस्ट मेडिकल अस्पताल ललितपुरमा भर्ना गरिएको हो । यसअघि पनि स्वास्थ्यमा समस्या देखा परेपछि जोशी एक हप्ताको उपचारपछि फागुन दुई गते डिस्चार्ज हुनुभएको थियो ।
उहाँको स्वास्थ्य स्थिति सामान्य रहेको अस्पतालका निर्देशक डाक्टर सुरज बज्राचार्यले विज्ञप्ति निकालेर जानकारी दिनुभएको छ । जोशी आउँदो वैशाख ३० गते उमेरले १ सय ३ वर्ष पुग्दै हुनुहुन्छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।