नेपालमा सामसङ ‘एस–२५ सिरिज’ को ‘प्रि–बुकिङ’ खुल्यो

 माघ १७, २०८१ बिहीबार १८:१०:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सामसङ नेपालले ग्यालेक्सी एस–२५ अल्ट्रा, ग्यालेक्सी एस–२५ प्ल्स र ग्यालेक्सी एस–२५ अल्ट्रा स्मार्टफोनको प्रि–अर्डर शुरू भएको घोषणा गरेको छ ।

काठमाण्डौमा एक कार्यक्रमबीच सामसङ नेपालका निर्देशक प्रणय रत्न श्रेष्ठ र मिस नेपाल वल्र्ड २०१६ अश्मी श्रेष्ठले ग्यालेक्सी एस२५ सिरिजको अनावरण गरेका हुन् । आउँदो फागुन १ गतेसम्म एस–२५ सिरिजको प्रि–अर्डर गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रि–अर्डर अफर

मूल्य र उपलब्धता

सामसङले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडमार्फत एक पटकको एक वर्षको ब्रेकेज इन्स्योरेन्स उपलब्ध गराएको छ । यसैगरी ग्यालेक्सी एस–२५ सिरिजमा अपग्रेड गर्न चाहने ग्राहकले सबकोफोन र आर्कोस्टोर मार्फत आफ्नो पुरानो फोन एक्सचेन्ज गर्न सक्नेछन् ।

देशभरका आधिकारिक सामसङ स्टोरहरूमा उपलब्ध हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालन गरिएको सामसङ इनस्टा फाइनान्स सेवा मार्फत ग्राहकहरूले रु ५२५०÷महिनादेखि शुरू हुने शून्य प्रतिशत ब्याजदरमा सरल ईएमआईमा नयाँ फोन प्राप्त गर्न सक्नेछन् । यो प्रक्रिया झन्झटरहित रहेको र यो सेवा प्राप्त गर्नका लागि प्रमाणपत्रका रूपमा नागरिकता मात्र आवश्यक पर्ने कम्पनीले जनाएको छ ।

अन्तिम अपडेट: माघ १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया