काठमाण्डौमा सातौँ राष्ट्रिय झण्डा दिवस मनाइयो (फोटो फिचर)
पुस १, २०८१ सोमबार
काठमाण्डाै – सुदूरपश्चिम र लुम्बिनी प्रदेश तथा पहाडी क्षेत्रमा आज मौसम बदली भएको छ । आज सुदूरपश्चिम र लुम्बिनीका केही ठाउँ तथा काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यस्तै आज राति गण्डकी प्रदेश, वाग्मती र प्रदेश एकका थोरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित छिटफुट पानी पर्ने सम्भावना छ । केही दिनदेखि काठमाण्डौ उपत्यकासहित देशका पहाडी क्षेत्रमा हल्का वर्षा हुँदै आएको छ । यो क्रम शनिवार बिहानसम्म रहने र त्यसपछि सुधार हुने सम्भावना रहेको महाशाखाका मौसमविद् विष्णु घिमिरेले बताउनुभयो । नेपालमा उत्तर प्रदेश, विहार र पश्चिम बंगालमा बनेको न्यूनचापीय रेखाको प्रभाव साथै स्थानीय वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।