म्यानचेस्टर युनाइटेड आर्सनलसँग ३–१ ले पराजित

 बैशाख १०, २०७९ शनिबार १९:३१:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ । आज भएको खेलमा युनाइटेड आर्सनलसँग ३–१ गोलले पराजित भएको हो ।

घरेलु मैदानमा आर्सनलका नुनो टार्भेस, बकायो साका र ग्रेन्ट साकाले एक/एक गोल गरे । युनाइटेडका क्रिष्टियानो रोनाल्डोले एक गोल फर्काए । रोनाल्डोले पुत्र वियोगका कारण लिभरपुलसँगको अघिल्लो खेल गुमाएका थिए ।

जितसँगै आर्सनल अङ्कतालिकाको चौथो स्थानमा उक्लिएको छ । उसको ६० अङ्क भएको छ । पराजित युनाइटेड ५४ अङ्कका साथ छैटौँ स्थानमा छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया