प्रतिनिधिसभामा ६ वटा अध्यादेश पेश
माघ १८, २०८१ शुक्रबार
ललितपुर - ललितपुर महानगर वडा नं १० का वडा अध्यक्ष नरसिंह व्यञ्जनकारले पुनः स्वतन्त्र वडाध्यक्षको पदमा उम्मेदवारी दर्ता गराउनु भएको छ ।
व्यञ्जनकारले आज बिहान ललितपुर जिल्ला निर्वाचनको कार्यालय जावलाखेलमा वडा नं १० को वडाध्यक्षमा पहिलो उम्मेदवारी दर्ता गराउनु भएको हो ।
२०२९ सालदेखि लगातार वडाध्यक्षका रुपमा निर्वाचित व्यञ्जनकार २०४९ सालमा कांग्रेसबाट निर्वाचित भएबाहेक उहाँले सधैँ स्वतन्त्र उम्मेदवारका रुपमा वडाध्यक्षमा विजय हासिल गर्नुभएको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।