च्याम्पियन्स लिगकाे सेमिफाइनलमा आज रियल मड्रिड र म्यानचेस्टर सिटी खेल्दै

 बैशाख १३, २०७९ मंगलबार १४:३१:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

यूईएफए च्याम्पियन्स लिग फुटबलको सेमिफाइलनमा आज मङ्गलवार रियल मड्रिड र म्यानचेस्टर सिटी खेल्दैछन् । पहिलो लेगको खेल आज राति पौने २ बजे सिटीको घरेलु मैदान इतिहाद स्टेडियममा हुनेछ ।

क्वाटर–फाइलनमा सिटीले एट्लेटिको मड्रिड र रियलले चेल्सीलाई हराएका थिए । रियल मड्रिडले अहिलेसम्म १३ पटक च्याम्पियन्स लिगको उपाधि जितिसकेको छ भने सिटीले अहिलेसम्म उपाधि जितेको छैन । सिटी गएकाे सिजन फाइनलमा चेल्सीसँग पराजित भएको थियो ।

च्याम्पियन्स लिगको अर्को सेमिफाइलनमा भोलि बुधवार राति लिभरपुल र भिल्लारियल खेल्दैछन् । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया