प्रतिनिधिसभामा ६ वटा अध्यादेश पेश
माघ १८, २०८१ शुक्रबार
काठमाण्डाै - अहिले देशका विभिन्न ठाउँमा पानी परेको छ । गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशका केही ठाउँमा पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
स्थानीय वायु, उत्तर प्रदेशदेखि पश्चिमी बङ्गालसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिमी वायुको प्रभाव रहेको छ । अहिले पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बद्ली रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यले बताउनुभयो ।
सात वटै प्रदेशका पहाडी क्षेत्रमा अबकाे तीन दिनसम्म यस्तै मौसम रहने अनुमान छ । मेघगर्जन/चट्याङ्गगसहित छिटफुट पानी पर्नेछ । पानी परेका ठाउँमा तापक्रम पनि घटेको छ । हिजो काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा पानी परेको थियो ।
काठमाण्डौमा आज बिहान चिसो भएको छ । बिहान काठमाण्डौको न्यूनतम तापक्रम १६ डिग्री सेल्सियस मापन गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।