भैरहवाबाट काठमाण्डौ उड्न ठिक्क परेको बुद्धको जहाजको पांग्रा पड्कियो, प्राविधिक जाँच हुँदै

 वैशाख १७, २०७९ शनिबार १५:२९:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भैरहवाबाट काठमाण्डौ उड्न ठिक्क परेको बुद्ध एअरको जहाजको पांग्रा पड्किएको छ । उडान नम्बर ८५६ को जहाजको यात्रु भरेर उडानको लागि स्पीड लिने क्रममा रन वे मै अघिल्लो पांग्रा पड्किएको हो । अर्को जहाजबाट काठमाण्डौ पठाउन थालिएको र जहाजलाई प्राविधिक टिमले जाँच गरिरहेको बुद्ध एअरले जनाएको छ ।

‘स्पीड लिने क्रममा पांग्रा पड्कियो, कुनै मानवीय क्षति भएको छैन’, विमानस्थलका प्रवक्ता विनोदसिंह रावतले भन्नुभयो । 

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • khadak

    April 30, 2022, 4:04 p.m.

    बुद्ध को जहाज हरु पुराना तथा थोत्रा रैछन । जहिले नि के हो के हो बिग्रि रहने ।कहिले दुर्घटना हुन्छन् गार्हो छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया