चेन्नईको कप्तानमा धोनी पुनः नियुक्त

 वैशाख १८, २०७९ आइतबार ७:३५:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको साविक विजेता टोली चेन्नई सुपर किङ्ग्सकाे कप्तानमा महेन्द्र सिंह धोनी पुनः नियुक्त भएका छन् ।

चेन्नईका कप्तान रहेका रविन्द्र जडेजाले धोनीलाई कप्तानी सुम्पिएको क्रिकइन्फोले जनाएको छ । चेन्नईले यसै सिजन जडेजालाई कप्तान नियुक्त गरेको थियो ।

जडेजाको कप्तानीमा चेन्नईले आईपीएलका ८ खेलमा मात्र २ जित निकालेको छ।

चेन्नई ४ अङ्कका साथ पुछारबाट दोस्रो स्थानमा रहेको छ ।
 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया