ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – जिम्बावे 'ए' सँगकाे तेस्राे तथा अन्तिम एकदिवसीय क्रिकेटमा नेपालले दुई सय १४ रनकाे लक्ष्य पाएकाे छ ।
त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे जिम्बावे 'ए' ३२ ओभर १ बलमा दुई सय १३ रनमा अलआउट भयाे । उसका लागि तालिवाेनाशे मरुमानीले ५०, कुदजाई माैनजीले ३९ र राेए कायाले ३६ रन बनाए । बलिङतर्फ नेपालका किशाेर महताेले पाँच विकेट लिए । त्यस्तै साेमपाल कामीले दुई विकेट लिँदा करण केसी र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए ।
वर्षाका कारण मैदान चिसाे भएका कारण आजकाे खेल ३३ ओभरमा झारिएकाे हाे । तीन खेलकाे एकदिवसीय खेलमा दुवै टाेलीले एक–एककाे अग्रता लिएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।