गुल्मी : माछा मार्ने क्रममा खाेलामा डुबेर २ जनाकाे ज्यान गयाे

 वैशाख २७, २०७९ मंगलबार २०:५:११ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

गुल्मी – गुल्मीमा माछा मार्ने क्रममा खोलामा डुबेर दुई जनाको ज्यान गएको छ । छल्दी पनाहा खोलामा माछा मार्ने क्रममा डुबेर रेसुङ्गा नगरपालिका १४ का १७ वर्षीय अनिल सामत र १३ वर्षीय सुजन सामतको ज्यान गएको प्रहरीले जनाएको छ । 

हिजो साेमवार माछा मार्न गएका उनीहरू घरमा नआएपछि खोजी गर्दा आज डुबेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । दुवै जनाको शव  पोस्टमार्टमका लागि गुल्मी अस्पतालमा लगिएको छ । 

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया