प्रतिनिधिसभामा ६ वटा अध्यादेश पेश
माघ १८, २०८१ शुक्रबार
काठमाण्डाै – पालिका तहको चुनाव र सार्वजनिक बिदाका कारण सर्वोच्च अदालतसहित देशभरका अदालत आउँदाे जेठ २ गतेसम्म बन्द हुने भएको छ ।
यही वैशाख ३० गतेदेखि आउँदाे जेठ ४ गतेसम्म पालिका चुनाव एवम् सार्वजनिक बिदा परि लगातार चार दिन अदालत बन्द रहने सर्वोच्चका सह–प्रवक्ता देवेन्द्र ढकालले आज बिहीवार जारी गरेको सूचनामा उल्लेख छ ।
न्याय प्रशासन ऐन २०७३ को दफा २६ बमोजिम आउँदाे जेठ २ गते सोमवारका दिन बन्दीप्रत्यक्षीकरणको सुनुवाइ गर्ने प्रयोजनार्थ बिहान ११ बजेदेखि दिउँसाे ३ बजेसम्म सर्वोच्च अदालत खुला रहने जनाइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।