ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
धनुषा – जनकपुरधाम उपमहानगरपालिकामा अहिलेसम्म वडा नम्बर १ काे १ हजार २ सय ८० मतगणना सकिएकाे छ ।
मतगणनामा मेयरतर्फ स्वतन्त्र उम्मेदवार मनाेजकुमार साह दाेब्बरभन्दा धेरै मतले अघि रहनुभएकाे छ । उहाँले ४ सय ५१ मत प्राप्त गर्नुभएकाे छ । नेकपा एमालेका शिवशङ्कर साह १ सय ५६ मतसहित दाेस्राेमा देखिनुभएकाे छ । स्वतन्त्रबाटै बलराम महतोले ९८, जानकीराम साहले ८३ मत प्राप्त गर्नुभएकाे छ । लाेसपाका मनोज चौधरीले ७९ र जसपाका लालकिशोर साहले ६८ मत प्राप्त गर्नुभएकाे छ ।
यस्तै उपमेयरमा गठबन्धनतर्फ नेपाली कांग्रेकी किशाेरी साहले ४ सय ६३ मतसहित अग्रता लिइरहनुभएकाे छ । एमालेकी रूणा झाले १ सय ८२, स्वतन्त्रबाट निर्मल चाैधरीले ८२ र लाेसपाकी रिताकुमारी मिश्रले पनि ८२ मत प्राप्त गर्नुभएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।