चितवनमा रेनु दाहाल ३० मतले अगाडि

 जेठ ३, २०७९ मंगलबार ६:४३:३० | उज्यालो सहकर्मी
unn.prixa.net

चितवन – चितवन महानगरपालिकामा १७ हजार ३४ मत गन्दा रेनु दाहाल ३० मतले अगाडि हुनुहुन्छ । दाहालले ५ हजार ७ सय १८ मत पाउँदा एमालेका विजय सुवेदीले ५ हजार ६ सय ८८ मत पाउनु भएको छ । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ७ सय ८८ मत पाउनु भएको छ । 
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया