घोराही उपमहानगरपालिकामा एमालेलाई अग्रता

 जेठ ३, २०७९ मंगलबार ६:४८:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – दाङको घोराही उपमहानगरपालिकामा एमालेलाई अग्रता छ । ३७ हजार ६५ मत गन्दा एमालेका नरुलाल चौधरीले  १५ हजार ३५ मत पाउनुभएको छ । उहाँका प्रतिस्पर्धी  माओवादी केन्द्रका हेमराज शर्माले १३ हजार १ सय २५ मत पाउनु भएको छ ।

यस्तै उपप्रमुखमा पनि एमाले अगाडि छ । एमालेका उम्मेदवार हुमाकुमारी डिसीले १४ हजार ६ सय १९ मत पाउँदा कांग्रेसका भुपबहादुर डाँगी क्षेत्रीले १४ हजार ३ सय ५३ मत पाउनु भएको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया