चिया बगानको जग्गा ३३ वर्षपछि सरकारको स्वामित्वमा
मंसिर ७, २०८१ शुक्रबार
दाङ – दाङको घोराही उपमहानगरपालिकामा एमालेलाई अग्रता छ । ३७ हजार ६५ मत गन्दा एमालेका नरुलाल चौधरीले १५ हजार ३५ मत पाउनुभएको छ । उहाँका प्रतिस्पर्धी माओवादी केन्द्रका हेमराज शर्माले १३ हजार १ सय २५ मत पाउनु भएको छ ।
यस्तै उपप्रमुखमा पनि एमाले अगाडि छ । एमालेका उम्मेदवार हुमाकुमारी डिसीले १४ हजार ६ सय १९ मत पाउँदा कांग्रेसका भुपबहादुर डाँगी क्षेत्रीले १४ हजार ३ सय ५३ मत पाउनु भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।