बुटवलमा कांग्रेसको अग्रता कायमै

 जेठ ३, २०७९ मंगलबार ७:१४:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

बुटवल – बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसको अग्रता कायमै छ । पछिल्लो मत परिणाम अनुसार कांग्रेसका मेयर उम्मेदवार खेलराज पाण्डेले ८ हजार ७ सय ९३ मत पाउनु भएको छ । उहाँ प्रतिस्पर्धी एमालेका बाबुराम भट्टराईले ५ हजार ८ सय ५३ मत पाउनु भएको छ । 

यसैगरी धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता कायमै छ । यस्तै,नेपालगञ्ज उपमहानगरपालिकामा गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार प्रशान्त विष्टले अग्रता बनाउँदा नेकपा एमालेका पशुपतिदयाल मिश्रा पछि पर्नु भएको छ ।

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया