भक्तपुरको चाँगुनारायण नगरपालिका मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

 जेठ ४, २०७९ बुधबार ९:४३:० | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – भक्तपुरको चाँगुनारायण नगरपालिकाको मेयरमा नौ हजार पाँच सय ५० मतसहित नेपाली कांग्रेसका जीवन खत्री विजयी हुनु भएको छ । 

उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी विना बास्तोलाले नौ हजार एक सय ६० मत प्राप्त गर्नु भएको छ । 

यस्तै, उपमेयरमा भने एमालेका रमेश बुढाथोकी विजयी हुनुभएको छ ।

विजयी बुढाथोकीको ११ हजार एक सय सात मत छ भने कांग्रेसकी सुभद्रा काफ्लेले नौ हजार ७६ मत प्राप्त गर्नु भएको छ ।
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया