फाप्लामा अन्तर्राष्ट्रिय क्रिकेट मैदान, गौतमबुद्ध रङ्गशालाको काम पूरा गर्न समन्वय गरिने

 जेठ १०, २०७९ मंगलबार १७:५५:३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे, गाैतमबुद्ध क्रिकेट रङ्गशाला

काठमाण्डाै – सरकारले दुई वटा क्रिकेट रङ्गशाला निर्माण गर्न समन्वय गर्ने भएको छ । आज मङ्गलवार सरकारकाे आउँदाे वर्षकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्ताे बताउनुभएकाे हाे । 

आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममा कैलालीको फाप्लामा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउन सुरु गर्ने र चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम पूरा गर्न समन्वय र सहजीकरण गरिने उल्लेख छ । 

हरेक प्रदेशमा कम्तीमा प्रशिक्षण सुविधासहितको अन्तर्राष्ट्रियस्तरको रङ्गशाला बनाइने, सबै पालिकामा खेल ग्राम निर्माण गरिने, उच्च भू–भागीय खेलकुद तालिम केन्द्र निर्माण गरिने लगायतका विषय नीति तथा कार्यक्रममा उल्लेख छ । 

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया