म्यादी प्रहरीलाई तालिम दिएर विभिन्न क्षेत्रका काममा लगाइने

 जेठ १५, २०७९ आइतबार १७:४४:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सरकारले म्यादी प्रहरीको रुपमा काम गरेकाहरुलाई सञ्चित प्रहरी बलका रूपमा राख्ने बताएको छ । 

अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणका क्रममा चुनाव सुरक्षाका लागि भर्ना गरिएका म्यादी प्रहरीलाई तालिमसमेत दिएर विभिन्न क्षेत्रका काममा प्राथमिकता दिइने बताउनुभयो । 

म्यादी प्रहरी बनेकाहरूलाई लक्षित गरेर विकास निर्माण, सीप विकास लगायतका कार्यक्रम ल्याइने अर्थमन्त्री शर्माले बताउनुभयो । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

5 Comments

  • मेरो नाम दिपक बहादुर रावत

    June 2, 2022, 8:17 a.m.

    🇳🇵म म्यादी प्रहरी भयर आथिक बर्ष २०७९ को निर्वाचन सप्पन्न गराइयो तेसैले सरकार हमिलाइ केही रिजगार सिर्जना गरिदिनु । अन्यथा गलत समाचार बनायर हामिलाइ भ्रमित नपार्नुस । मैले त नेपाल प्रहरी जवान को लिखित परीक्षा पनि दियको छु म नेपाल प्रहरी बनी देश र जनताको लागि पर्तिबद्द बनेर लागिपर्नेछु।🙏🙏🙏🙏😭🇳🇵

  •  0 Reply
  • Mahesh Kumar ram

    May 31, 2022, 8:04 p.m.

    I am interested sir

  •  0 Reply
  • Padam bahadur Bhulun

    May 31, 2022, 5:39 p.m.

    बेरोजगार भयो सरकार हामी म्यादी हरुलाई केही काम लगाईदिनु पर्यो🤘🤨

  •  0 Reply
  • Shyam Parajuli

    May 31, 2022, 10:21 a.m.

    बेराेजगार भईयाे/

  •  0 Reply
  • Rajan rai

    May 30, 2022, 3:46 p.m.

    कहिले देखि लागू हो हामी निम्न बर्ग को लागि त हुदैना होल

  •  0 Reply

तपाईको प्रतिक्रिया