काठमाण्डौसहित वाग्मती, गण्डकी र  प्रदेश-१ का नदी तथा खाेलामा बाढीकाे सम्भावना

 असार १, २०७९ बुधबार ९:२:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ - काठमाण्डौसहित वाग्मती, गण्डकी र  प्रदेश-१ का केही ठाउँमा आज ठूलो वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

ठूलो वर्षाका कारण नदी, नाला तथा खोलामा बाढी आउन सक्ने भएकाले सतर्कता अपनाउन भनिएको हो ।  

काठमाण्डौ उपत्यकासहित काभ्रेपलाञ्चाेक, मकवानपुर, सिन्धुली, गोरखा र आसापासका जिल्लामा ठूलो वर्षा मापन गरिएको छ । 

वाग्मतीका सहायक खाेला मनोहरा, हनुमन्ते, विष्णुमती लगायतमा पानीको वहाब सतर्कता तह नजिक पुगेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले आग्रह गरेको छ ।

अन्तिम अपडेट: कात्तिक ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया