एमाले जनप्रतिनिधिका २० बुँदे सङ्कल्प : ‘हामी सेवक हुन्छाैँ, भ्रष्टाचार गर्ने छैनाैँ’

 असार ३, २०७९ शुक्रबार १६:४१:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेबाट निर्वाचित पालिकाका प्रमुख र उपप्रमुखकाे भेलाले २० बुँदे सङ्कल्प प्रस्ताव पारित गरेको छ ।

एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूको हिजाे बिहीवार र आज शुक्रवार भएकाे प्रशिक्षणपछि २० बुँदे सङ्कल्प जारी गर्दै पारित गरिएको हो । सङ्कल्पमा ‘हामी शासक हाेइन जनताकाे सेवक हुनेछाैँदेखि सरकारी गाडी, इन्धन र सरकारी स्राेतलाई मितव्ययी ढङ्गले र सार्वजनिक हितमा प्रयाेग गर्ने’ सम्मका बुँदा उल्लेख गरिएकाे छ । 

यस्ताे छ २० बुँदे सङ्कल्प–

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया