एमाले जनप्रतिनिधिका २० बुँदे सङ्कल्प : ‘हामी सेवक हुन्छाैँ, भ्रष्टाचार गर्ने छैनाैँ’

 असार ३, २०७९ शुक्रबार १६:४१:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेबाट निर्वाचित पालिकाका प्रमुख र उपप्रमुखकाे भेलाले २० बुँदे सङ्कल्प प्रस्ताव पारित गरेको छ ।

एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूको हिजाे बिहीवार र आज शुक्रवार भएकाे प्रशिक्षणपछि २० बुँदे सङ्कल्प जारी गर्दै पारित गरिएको हो । सङ्कल्पमा ‘हामी शासक हाेइन जनताकाे सेवक हुनेछाैँदेखि सरकारी गाडी, इन्धन र सरकारी स्राेतलाई मितव्ययी ढङ्गले र सार्वजनिक हितमा प्रयाेग गर्ने’ सम्मका बुँदा उल्लेख गरिएकाे छ । 

यस्ताे छ २० बुँदे सङ्कल्प–

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया