सुन चाँदीको भाउ सामान्य घट्यो

 असार १६, २०७९ बिहिबार १२:२६:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुन चाँदीको भाउ आज घटेको छ । सुन तोलामा ३ सय रुपैयाँ र चाँदीकाे भाउ ताेलामा ५ रुपैयाँले घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ९७ हजार ५ सय रुपैयाँ र चाँदी तोलामा १ हजार २ सय ३५ रुपैयाँ तोकिएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजार भाउ अनुसार सार्वजनिक बिदा बाहेकका दिनमा सुन चाँदीको भाउ तोक्दै आएको छ ।
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया