राफायल नाडाल विम्वल्डन टेनिसको अन्तिम आठमा

 असार २१, २०७९ मंगलबार १०:४९:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

स्पेनिस टेनिस स्टार राफायल नाडाल विम्वल्डन टेनिसको अन्तिम आठमा प्रवेश गरेका छन् ।

सेन्टर कोर्टमा गएराति भएको खेलमा नेदरल्यान्डका बोटिक भान डीलाई हराउँदै नाडाल क्वाटरफाइनलमा पुगेका हुन् ।

दोस्रो वरीयताका नाडालले बोटिकलाई ६–४, ६–२ र ७–६ को सेटमा हराए । नाडालको यो ३ सय ९औँ ग्रान्डस्लाम जित हो।

कीर्तिमानी २२औँ पटकको ग्रान्डस्लाम विजेता नाडालले दुई पटक विम्वल्डनको उपाधि जितेका छन् । अब नाडालले अमेरिकाका टेलर फ्रिट्जसँग खेल्नेछन् । 

अन्तिम अपडेट: असार २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया