साढे पाँच सय वर्ष पुराना तीन थान चित्रकला अमेरिकाबाट फिर्ता ...
फागुन २८, २०८१ बुधबार
काठमाडौं – सरकारले गाडीको नयाँ भाडादर सार्वजनिक गरेको छ ।
यातायात व्यवसायीसँग १० प्रतिशत भाडा बढाउने सहमति गरेको सरकारले आइतबार नयाँ भाडादर सार्वजनिक गरेको हो ।
अब कहाँबाट कहाँ पुग्न कति भाडा लाग्छ ? हेर्नुहोस् सूची :
यस्तै सरकारले ट्याक्सीको भाडादर पनि तोकेको छ । ट्याक्सीको भाडादरको सूची :
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
भीमबहादुर खुलाल कार्की
Sept. 24, 2018, 5:17 p.m.नालायक सरकारको नालायकिपन हो यो । चाडपर्व मा यात्रा गर्ने धेरै हुन्छन् । सवारी साधन मा खचाखच हुदाँ दुर्घटना पनि बढी नै हुन्छ। यात्रु संख्या र भाडादर को सम्बन्ध व्युतक्रमानुपातिक हुनुपर्छ समानुपातिक होइन। हुन त सबै चोर र डाकाहरु नै हुन् नियम कानुन बनाउने आफू अनुकूल बनाएका छन । मारमा पर्ने त गरिब जनता नै हुन्।