नेपाल टी–२० लिगलाई आईसीसीकाे मान्यता

 असार २८, २०७९ मंगलबार २०:३३:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) ले पहिलो पटक गर्न लागेको नेपाल टी–२० लिगलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले मान्यता दिएको छ ।  

क्यानले आउँदो सेप्टेम्बर २४ देखि अक्टोबर २२ तारिखसम्म नेपाल टी–२० लिग आयोजना गर्दैछ । आफैँले क्रिकेट लिग आयोजना गर्ने भएपछि क्यानले अरू फ्रेन्चाइज लिगलाई मान्यता दिएको छैन । 

अन्तिम अपडेट: असोज ११, २०७९

तपाईको प्रतिक्रिया