आईसीसीको एक दिवसीय वरीयतामा नेपालको स्थान यथावत्

 असार २९, २०७९ बुधबार १३:५७:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एक दिवसीय वरीयतामा नेपाल यथावत् रहेको छ ।

आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपाल १९औँ स्थानमा यथावत् रहेको हो ।

एक दिवसीयको अघिल्लो वरीयतामा पनि नेपाल १९औँ स्थानमा रहेको थियो । नयाँ वरीयतामा न्युजिल्यान्ड शीर्ष स्थानमा रहेको छ ।

इङ्ल्यान्ड दोस्रो र भारत तेस्रो स्थानमा रहेका छन् । नेपाल टी–२० वरीयतामा १३औँ स्थानमा छ ।
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया