ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – भारतीय क्रिकेट टोलीका पूर्वकप्तान विराट कोहलीले वेस्ट इन्डिजसँगको टी–२० क्रिकेट शृङ्खला नखेल्ने भएका छन् ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आज बिहीवार सार्वजनिक गरेको खेलाडीको सूचीमा विराट कोहलीको नाम अटाएको छैन । विराट कोहलीलाई आरामका लागि समय दिइएको दाबी गरे पनि पछिल्लो समय निकै खराब लयबाट गुज्रिएकाले उनलाई टिममा नराखेको अनुमान गरिएकाे छ ।
यस्तै जसप्रित बुमराह पनि १८ जनाको सूचीमा परेका छैनन्, रविचन्द्रन अश्विन भने टिममा फर्किएका छन् । भारतले यही जुलाई २९ तारिखदेखि वेस्ट इन्डिजसँग पाँच खेलको टी–२० शृङ्खला खेल्दैछ । टोलीमा रहेका केएल राहुल र कुलदीप यादवको स्वास्थ्य अवस्थाका कारण खेल्ने/नखेल्ने टुङ्गो छैन । राहुलले इन्डियन प्रिमियर लिग (आईपीएल) पछिका खेल खेलेका छैनन् ।
🚨 NEWS 🚨: India’s squad for T20I series against West Indies announced.#TeamIndia | #WIvIND
— BCCI (@BCCI) July 14, 2022
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।