नेपालगञ्ज–गुलरिया सडक जलमग्न

 साउन ४, २०७९ बुधबार १९:५७:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

खजुरा, बाँके

बाँके – बाँकेको खजुरामा रहेकाे पेडारी नालामा पानीको सतह बढेपछि नेपालगञ्ज–गुलरिया सडक खण्ड जलमग्न भएको छ । पेडारी नाला सडक माथिबाट बग्न थालेपछि सडक खण्ड अवरुद्ध भएको छ ।

नालामाथिकाे पुल जिर्णसँगै होचो रहेको छ । खजुरामा सडक चार लेनका भए पनि पेडारी नालमा पुल भने सानो रहेको छ । वर्षाैँदेखि अग्लो र बलियो पुल निर्माणका लागि खजुरावासीले माग गरे पनि सुनुवाइ नभएको स्थानीय सतिश निरौलाले बताउनुभयो ।

बाँकेमा आज बिहान ठूलाे पानी परेकाे थियाे । खजुरामा सबैभन्दा धेरै पानी परेकाे छ । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया