एनपीएल क्वालिफायर : कर्णालीले जनकपुरलाई दियाे १ सय १९ रनकाे...
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साहले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमाथि नैतिकताको प्रश्न उठाउनुभएको छ ।
प्रचण्डका घरधनी शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्शनले जिम्मा लिएको बालाजुबाट नुवाकोटसम्मको सडक बेहाल अवस्थामा रहेको छ । आज बालेन्द्र शाहले बेहाल सडकको भिडियो फेसबुकमा पोस्ट गर्दै भन्नुभएको छ, ‘श्रीमान् प्रचण्डज्यू, उपत्यकाको फोहर लैजान प्रयोग गरिने ककनीको बाटो विगत आठ वर्षदेखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अङ्गरक्षक जस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Rajes
Aug. 16, 2022, 8:32 p.m.कुराे सहि गर्याे बालेन शाहले । सहि मान्छेले सहि कुरा गर्छ पनि । फाेहरकाे डङ्गुर फाल्न नदिएर शहर गनाउनेहरू नै जन्ता सवक भएकाे दिन गनाउनेहरूकाे लिष्टमा यी फाेहरका राजनिति गर्नेहरू पनि पर्दैनन भन्ने के बेर ।