ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – नेपालमा आयोजना हुने महिला साफ फुटबल च्याम्पियनशिपमा सहभागी हुन आज बिहीवार भुटानको राष्ट्रिय महिला फुटबल टोली नेपाल आइपुगेको छ ।
यही भदौ २१ देखि असोज ३ गतेसम्म त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा आयोजना हुने साफ च्याम्पियनशिपमा सहभागिता जनाउनका लागि भुटानको टोली नेपाल आइपुगेको हो । साफ च्याम्पियनशिपमा सहभागिता जनाउन आउने भुटान पहिलो टोली हो ।
भुटानी टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । च्यापियनशिपमा भुटान समूह 'बी' मा रहेको छ । भुटानको समूहमा श्रीलङ्का र नेपाल रहेका छन् ।
यस प्रतियोगितामा नेपालसहित सात टोलीले प्रतिस्पर्धा गर्ने तालिका रहेको छ तर केही समयअघि मात्र फिफाले अखिल भारत फुटबल महासङ्घलाई निलम्बन गरेसँगै प्रतियोगितामा भारतले सहभागिता जनाउँछ/जनाउँदैन भन्ने निश्चित छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।