प्रिमियर लिग फुटबलमा आज ७ खेल हुँदै

 भदौ ११, २०७९ शनिबार १२:३७:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज ७ वटा खेल हुँदैछन् ।

आज हुने पहिलो खेलमा म्यानचेस्टर युनाइटेड र साउथह्याम्पटन बेलुका सवा ५ बजे खेल्दैछन् ।

अङ्कतालिकामा युनाइटेड तीन खेलमा ३ अङ्ककासाथ चौथाे र समान खेलमा ४ अङ्क रहेको साउथह्याम्पटन ११औँ स्थानमा छ ।

आज हुने अरु खेलमा चेल्सी र लेस्टर सिटी, लिड्स युनाइटेड र ब्राइटन, म्यानचेस्टर सिटी र क्रिस्टल प्यालेस, लिभरपुल र बर्नमाउथ तथा एभर्टन र ब्रेन्टफोर्डबीच खेल हुनेछ ।

यी खेल नेपाली समय अनुसार बेलुका पौने आठ बजे सुरु हुनेछन् । त्यस्तै आज राति सवा ९ बजे प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनल र सातौँ स्थानमा रहेको फुलह्यामबीच खेल हुनेछ ।
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया