होटेलमा किशाेरी बलात्कृत, एकजना पक्राउ

 असोज १२, २०७५ शुक्रबार १८:३:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

बाँके –  नेपालगञ्ज उपमहानगरपालिकाको पासाङल्हामु मार्ग नजिकै एक होटलमा १३ वर्षकी किशाेरीमाथि बलात्कार भएको छ ।

बलात्कारमा संलग्न भएको आरोपमा १८ वर्षका होटल सञ्चालकका छोरा सुरेन्द्र जोशी पक्राउ परेका छन् । सुरेन्द्र होटल एण्ड लजमा बिहीबार बलात्कार भएपछि प्रहरीले राति कोरियनपुरबाट जोशीलाई पक्राउ गरेको हो । 

जोशी होटल सञ्चालकका छोरा हुन् । बलात्कृत महिलाकी आमा पनि सोही होटलमा कार्यरत रहेकी छन् । उनले होटलमा अरु नभएको मौकामा बलात्कार गरेको दाबी गरिएको छ । 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया